७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रपथ सुधार आयोजनाबारे राखिएको सूचनापाटी चोरी, काठमाडौँ महानगरले दियो उजुरी

अ+ अ-

काठमाडौँ । चक्रपथ सुधार आयोजनाको दोस्रो फेजको निर्माणको जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी लेखिएको नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएको छ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौँ जिल्ला प्रहरी परिसरमा मंगलबार निवेदन दर्ता गराएका हुन्।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र समेत रहेको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखिएको महानगरले जनाएको छ।

‘उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलंकीदेखि बसुन्धरासम्मका नौ स्थानहरूमा काठमाडौँ महानगरपालिकाले जनतालाई सु–सूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिएको थियो। उक्त सूचना बोर्डमा आयोजना: चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी-महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको थियो, सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिनरअनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस