१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिलको सडक बहसमा त्रिविका कर्मचारी अनुपस्थित, आन्दोलनको चेतावनी

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयमा अनेरास्ववियुले आज सडक बहस गरेको छ । विद्यार्थीले एक वर्ष अघि दिएको परीक्षाको उत्तरपुस्तिका हराएको विषयमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न भएको हो ।

अनेरास्ववियुले प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म रु जिम्मेवार को रु र किन रु भन्ने विषयमा सडक बहस गरेको हो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरीलगायतको उपस्थिति थियो । अनेरास्ववियुको शैक्षिक विभागले त्रिविका उपकुलपति, परीक्षा नियन्त्रकलगायतलाई पनि बहसमा बोलाएको थियो । तर, उनीहरू उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले त्रिविको ढिलासुस्ती कहिले सम्म रु विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, १६८ वटा कपी खोइ जस्ता नाराहरू लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्यादेखि कति दिन लुकेर र भागेर बस्ने भन्दै यसै गरी भागे अझ ठूलो आन्दोलन गर्ने चेतावनी दिए ।

उपाध्यक्ष गोविन्द गिरीले बर्सेनि त्रिविको लापरबाहीका कारण परीक्षा लिइसकेको कपी हराउने र विद्यार्थीलाई पुनः परीक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने बताए । शैक्षिक विभाग प्रमुख गोविन्द थपलियाले शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारिक बन्न त्रिविका कर्मचारीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस