७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभापति खड्काले भने-संविधानलाई समयानुकूल संशोधन आवश्यक छ

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानलाई समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन् ।

उनले काँग्रेस नेतृत्वमा संविधान जारी गर्दा नै मधेसी, महिला, आदिवासी, जनजाति, धर्म-संस्कृतिसँग जोडिएका विषयहरू सम्बोधन गर्न बाँकी नै रहेकाले संविधान कार्यान्वयन गर्दै जाँदा ती कुराहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जारी गरिएको बताए ।

‘संविधानसभामा मत हाल्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आज संविधान जारी गरौँ, कार्यान्वयन गर्दै जाँदा महिला, आदिवासी, जनजाति, धर्म–संस्कृतिसँग जोडिएका विषयहरू संशोधनमार्फत सम्बोधन गरौँला भनेर बोल्नु भएको थियो’, इसाई समाज सुर्खेतले आयोजना गरेको इष्टर महोत्सवको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘अहिले संविधानमा लेखिएका कुराहरूलाई अक्षरस कार्यान्वयन गर्दै बाँकी रहेका विषयहरू समेट्न काँग्रेस सधैँ तयार छ ।’

प्रतिक्रिया दिनुहोस