११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको लमजुङ जिल्ला कमिटी अध्यक्षमा विष्ट निर्वाचित

अ+ अ-

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।

कमिटीको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मत अन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका-११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटीको अध्यक्ष थिए ।

यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।

उपाध्यक्षमा यसअघिका जिल्ला सचिव सुभाष पौडेलाई पाँच मत अन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले २४२ मत प्राप्त गरे भने पौडेलले २३७ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई २३९ मत अन्तरले हराउँदै राजेन्द्र बोहरा निर्वाचित भए । राजेन्द्रले ३५८ र मिश्रले ११९ मत प्राप्त गरे । उपसचिवमा राजेन्द्र अधिकारीलाई १२० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भए । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले १२९ मत प्राप्त गरे ।

उपसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् । आइतबार भएको मतदानमा ५३२ जना सहभागीमध्ये ५०६ जना सहभागी भएका थिए ।  निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।

प्रतिक्रिया दिनुहोस