८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माग बेवास्ता गरिनुले सहकारी घोटालामा गृहमन्त्रीको संलग्नता पुष्टि भएको डा. महतको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् ।

उनले गृहमन्त्रीको सहकारी घोटालामा कुनै संलग्नता नभएको भए संसदीय छानबिन समिति गठनमा समस्या मान्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले यस्ता समितिहरू पहिला पनि बन्ने गरेको दाबी गर्दै यस्ता समितिलाई सरकारले सहजै मान्ने गरेको बताए ।

पूर्वअर्थमन्त्री महतले सहकारी घोटालामा संलग्नता नभएको भए समिति गठनमा समस्या मान्न नपर्ने बताए ।

‘समस्या छ । समस्या भएकाले प्रकट भइरहेको छ । संसदीय समितिले दोषी ठहर गर्छ भन्ने सोचबाट उहाँहरू ग्रसित हुनुहुन्छ’, उनले भने, ‘भोलि जबरजस्ती संसदमा विधेयकहरू प्रस्तुत गर्ने कोसिस गरे नेपाली काँग्रेसको तर्फबाट पनि त्यहीखाले परिस्थिति सृजना गरिन्छ ।’

उनले जबरजस्ती संसद चलाउन खोजे अवरोधको परिस्थिति सरकारले नै सृजना गरेको ठहरिने बताए ।

काँग्रेस प्रवक्ता महतले आफूहरूको मागको बेवास्ता गर्दै गृहमन्त्रीलाई संसदमा उपस्थित गराए यसको प्रतिरोध गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस