१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छत्रकोट गाउँपालिकाले सार्वजनिक गर्‍यो कर नबुझाउने व्यवसायीको नामावली

अ+ अ-

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले कर विवरण नबुझाउने व्यवसायीहरूको नामावली सार्वजनिक गरेको छ ।

असोज मसान्तभित्र बुझाउनुपर्ने आव २०७९/८० को कर विवरण हालसम्म पनि नबुझाएपछि गाउँपालिकाले कर नबुझाउने करदाताको विवरण सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बुधवार सूचना निकालेर यथाशीघ्र कर विवरण कर कार्यालयमा पेस गर्न अनुरोध गरेका छन् ।

समयमा कर विवरण पेस नगरेको खण्डमा आयकर ऐनको दफा ११७ बमोजिम मासिक एक हजार रुपैयाँका दरले शुल्क र दफा ११९ बमोजिम वार्षिक १५ प्रतिशत व्याज गणना हुने गर्दछ ।

हेर्नूस करदाताको विवरण:

प्रतिक्रिया दिनुहोस