७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागका कर्मचारीले कानुन नबुझ्दा ७० अर्बको आइटी उद्योग धराशायी भयो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कानुन नबुझ्दा ८० अर्बको आइटी उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘सूचना प्रविधि कम्पनी कोटिभिटीमाथि राजस्व अनुसन्धान विभागले एउटा मुद्दा दायर गरेको छ । कर्मचारी क्षमतावान नहुँदा कस्तो नराम्रो प्रभाव पार्छ भन्ने उदाहरण त्यो मुद्दा हो,’ उनले भने ।

कर्मचारीको क्षमताको अभावका कारण यस्तो भएको थापाले बताए । ‘त्यही भएर कर्मचारी प्रशासनभित्र मेरिटोक्रेसी प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस