६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाकेन्द्र थेगिमलाई भोट माग्न इलाम पुगे हर्क साम्पाङ

अ+ अ-

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले इलाम-२ को उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै उनको घरदैलोमा भोट माग्न पुगेका छन् । थेगिमको चुनावी सभामा उपस्थित भएर साम्पाङले समर्थन जनाए ।

हर्क हिजोमात्रै ‘ऐतिहासिक यात्रा’ का लागि भन्दै किराँत धर्म गुरु आत्मानन्द लिङ्देनलाई भेट्न उनको कुटी भएको स्थान माङ्सेवुङ् पुगेका थिए । मेयर साम्पाङले केही दिनयता डाकेन्द्रलाई जिताएर इलाम-२ ले इतिहास रच्ने समेत फेसबुकमा जिकिर गर्दै आएका छन् ।

यसअघि उनले रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई समर्थन गर्ने समाचार बाहिरिएको थियो । लिम्बूले रास्वपाबाट उम्मेदवारी दिएपछि भने मेयर साम्पाङ्गले पहिचानवादीकै पक्ष लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

मेयर साम्पाङले आफू पनि स्वतन्त्र भएकाले स्वतन्त्रलाई नै सघाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस