७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सात दिने आधारभूत नेचर गाइड तालिम सुरु

अ+ अ-

डोटी । खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मा रहेको डोटीको झिग्रानामा पहिलो पटक सात दिने आधारभूत नेचर गाइड तालिम सुरु भएको छ । 

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको आयोजना तथा डोटीको पूर्वीचौकि गाउँपालिका, सायल गाउँपालिका, बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुर र खप्तड राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा तालिमको आयोजना गरिएको जनाइएको छ । 

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई, स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका इकाई प्रमुख डबल बहादुर बोहराले बताएका छन् । 

तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न स्थानीय तहका ३० जना व्यक्तिहरूको सहभागी रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस