६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री श्रेष्ठद्वारा प्रगति विवरण सार्वजनिक, उच्च शिक्षा सुधार गर्न ४ वटा कार्यदल गठन 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न चार वटा कार्यदल गठन गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्दै चार वटा कार्यदल गठन गरेको बताएकी हुन् ।

उनका अनुसार छात्रवृत्ति सम्बन्धी कानुनको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरिएको छ । जसमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका पदाधिकारी संलग्न छन् । प्रतिवेदन बुझाउने समयावधि एक महिना रहेको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी कार्यदल पनि गठन गरिएको छ । मन्त्री श्रेष्ठका अनुसार कार्यदललाई प्रतिवेदन बुझाउने समयावधि १५ दिनको दिइएको छ ।

विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी कार्यदल मन्त्रालयले गठन गरेको छ । यो कार्यदललाई पनि प्रतिवेदन बुझाउने समयावधि १५ दिनको दिइएको छ ।

त्यस्तै शिक्षक सेवा आयोग नियमावली संशोधन सम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्री श्रेष्ठले बताइन् । यसलाई पनि १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस