८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने शिक्षा मन्त्रालयको तयारी 

अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताएकी हुन् ।

उनले भनिन् , ‘कक्षा ११, १२ मा जे पढ्यो त्यही लाइनमा मात्रै जान पाइन्छ अथवा के गर्न सकिन्छ ? त्यो भन्दा फरक के अध्ययन गर्दा सहज हुन्छ । भनेर विद्यार्थीलाई परामर्श दिने तयारी भइरहेको छ ।’

विश्वविद्यालयको सम्बन्धित आंगिक क्याम्पसहरूको जनशक्ति परिचालन गरेर विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ दिइने मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको लगानी जति उपलब्धी नभएको पनि बताइन् । उनले भनिन् ‘मैले तथ्यांक हेरेँ, त्यो हेर्दा हामीले शिक्षामा जति पनि लगानी गरिरहेका छौँ, त्यसको उपलब्धी पर्याप्त भएको छैन भन्ने मलाई लाग्छ ।’ श्रेष्ठले उपलब्धिमूलक बनाउनको लागि सबै किसिमको प्रक्रिया सुधार गर्दै जानुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस