काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तराईका केही जिल्लासहित मातहतका निकायमा कार्यरत एसपीहरूको सरुवा गरेका हुन् ।