८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट गोल्डकप : आज मच्छिन्द्र र मोरङ एफए भिड्ने

अ+ अ-

काठमाडौँ । आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्दैछन्।

शहीद रङ्गशालामा खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।

बिहीबार सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १-० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। 

सशस्त्र प्रहरी बलको  विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङले मच्छिन्द्रसँगको भेट पक्का गरेको हो।

उपाधि विजेता टोलीलेविजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस