९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा आज चेन्नई र कोलकोत्ता भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुने भएको छ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल निकै रोमाञ्चक हुने आङ्कलन गरिएको छ।

दुबै टोलीका नयाँ कप्तानबीच हुने आजको खेलमा कसले बाजी मार्ला भन्ने हेर्नका लागि पनि दर्शकहरू निकै उत्साहित छन्।

जारी सिजनमा पछिल्ला दुबै खेल गुमाएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई अङ्क तालिकामा सुधार्न चाहन्छ। हालसम्म ४ खेलमध्ये २ मा जित निकाल्दै चेन्नई अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने ३ खेल खेलेको कोलकोत्ताले सबैमा जित हात पारेको छ। कोलकोत्ता अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।

चेन्नई पाँच टकको उपाधि विजेता हो भने कोलकोत्ताले हालसम्म २ पटक मात्रै उपाधि जितेको छ। दुबै टोलीमा निकै दमदार खेलाडीहरू छन्। कोलकोत्ताका ओपनर सुनिल नरेन, फिल साल्ट, वेंकटेश अय्यर, श्रेयस अय्यर, आन्द्रे रसेल, हर्षित राना र रिंकु सिंह जस्ता धाकड खेलाडी छन् भने चेन्नईमा मुस्ताफिजुर रहमान, मोइन अलि, ऋतुराज गायक्वाड, शिवम दुवे, महेन्द्रसिंह धोनी, रवीन्द्र जडेजा जस्ता अनुभवी र दमदार खेलाडी छन्। जसले गर्दा पनि आजको खेल हेड टु हेडको हुनेछ।

पछिल्ला २ खेल गुमाएको चेन्नईले आजको खेलमा बेबी मलिङ्गा भनिने तीव्र गतिका बलर मथिशा पथिरानालाई प्लेइङ्ग ११ मा समावेश गर्न सक्छ भने मोइन अलिलाई पनि स्थान दिन सक्छ। तर, आजको खेलमा पनि गत मुस्ताफिजुर रहमान नखेल्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस