६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ हिमाल आरोहण गर्न ३३४ जनालाई अनुमति

अ+ अ-

काठमाडौँ । पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूचीअनुसार आइतबारसम्म १६ वटा हिमालका लागि ३६ वटा आरोहण दललाई अनुमति दिइएको हो ।

यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् । विभागले यसबाट २३ करोड ७५ लाख सलामी दस्तुर सङ्कलन गरेको छ ।

विभागले यस यामका लागि फागुन १८ देखि आरोहण अनुमति खुला गरेको थियो । अहिलेसम्म सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा हिमालका लागि जारी भएका छन् । यसअनुसार सगरमाथा आरोहणका लागि १ सय ४९ जनाले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्सेका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण प्रथमका लागि २५, धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०/१० जनाले आरोहण अनुमति पाएका छन् ।

नेपालले ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस