७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकामा बुधवारदेखि व्यवसाय दर्ता अभियान सञ्चालन हुँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गर्न लागेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र रहेका व्यवसाय दर्तालाई व्यवस्थित बनाउन यही चैत २८ गते (बुधवार)देखि व्यवसाय दर्ता अभियान सञ्चालन गर्न लागेको हो ।

‘टोखाको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल अभिप्रायका साथ अभियान सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले जानकारी दिए । 

अभियान सञ्चालनका क्रममा नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, प्रविधि तालिम र प्रभात फेरी लगायतका कार्यक्रम समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस