७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने, उम्मेदवारलाई सहयोग गर्न आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले माओवादीका उम्मेदवार जनकराज बुढालाई सहयोग गर्न गठबन्धनका अन्य दललाई आग्रह गरेको हो ।

बुढा संविधान सभा सदस्य र सुदूरपश्चिम प्रदेशका सचिव रहेका व्यक्तिलाई उम्मेदवार बनाएकोले उम्मेदवारी फिर्ता नलिने इन्चार्ज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस