११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी

अ+ अ-

काठमाडौँ । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन्।

सातौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन्। नरेन्द्रले १९४ मत ल्याए भने निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले १८६ मत पाए।

उपाध्यक्षमा विष्णुविक्रम शाह १८२ मत ल्याए। निर्वाचित भए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत ल्याए। सचिवमा गोपालबहादुर नेपाली निर्वाचित भए। गोपालले १८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नरबहादुर बस्नेतले १७१ मत ल्याए।

खुला उपसचिवमा तप्तबहादुर हमाल निर्वाचित भए। उनले १८१ मत प्राप्त गरे भने प्रतिस्पर्धी भक्तबहादुर बस्नेतले १५७ मत ल्याए।महिला उपचसचिवमा सुनीता बोहोरा निर्वाचित भइन्। उनले १९३ मत पाउँदा प्रतिस्पर्धी हरिकला जोशीले १५१ मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस