८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा आज राजस्थान र गुजरात भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

जयपुरस्थित सवाईमान सिंह स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ मा सुरु हुनेछ।

शुभमन गिलको कप्तानीमा रहेको साविक उपविजेता गुजरात आजको खेलमा निकै दबाबमा हुनेछ। जारी सिजनमा गुजरातले राम्रो प्रदर्शन गर्न सकेको छैन भने सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थानले सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

४ खेल खेलेको राजस्थान भने सबैमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ।

सन् २०२२ मा पहिलो पटक आईपीएलमा सहभागी भएको गुजरातले एक पटक उपाधि उचालिसकेको छ भने एक पटक उपविजेता बनेको छ। तर, राजस्थानले जारी सिजन बाहेक अन्यमा राम्रो खेल्न सकेको छैन। जसका कारण सुरुदेखि नै आईपीएलमा रहेको राजस्थानले एक पटक बाहेक उपाधि उचाल्न सकेको छैन।

दुवै टोलीबीच हालसम्म ५ खेल भएका छन्। जसमा गुजरातले ४ र राजस्थानले जम्मा १ खेलमा जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस