६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका ५ पालिकामा कर्फ्यु हट्यो, भेला र जुलुस भने निषेध

अ+ अ-

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । मङ्गलवार राति १२ बजेबाट कर्फ्यु हटेको हो ।

दुई समूहबिचको विवादले उग्र रूप लिएपछि प्रशासनले गत शुक्रवारदेखि कर्फ्यु लगाएको थियो । हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यु र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रूपमा कर्फ्यु थियो । कर्फ्यु खुकुलो गर्दै गएको प्रशासनले मङ्गलवार रातिबाट पूर्णरुपमा कर्फ्यु हटाएको हो ।

कर्फ्यु हटे पनि भेला जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनले भने, ‘सबै पालिकाहरूमा धार्मिक सहिष्णुता बिग्रने गरी संघर्ष समिति गठन गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न पोस्टहरू हाल्ने वा सेयर गर्ने, भेला, जुलुस लगायतका शान्ति सुरक्षामा अवरोध गर्ने किसिमका कार्य नगर्न नगराउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस