७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला उपस्थिति सन्तोषजनक छैन : दिनेश थपलिया

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनी व्यवस्था भए पनि दलीय प्रभावले नेतृत्वमा महिला उपस्थिति सन्तोषजनक हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधानले गरेको व्यवस्था र अहिलेको अवस्थामा खाडल छ, सन्तोषजनक हुन सक्ने अवस्था छैन ।’

महिलाहरूको निर्भीकता प्रस्फुटित हुने र नेतृत्वमा ल्याउने सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम निर्वचन नै भए पनि कानुनी छिद्रहरू रहेको उनले बताए । ‘एउटा दुःखदायी तथ्याङ्क म भन्छु, एक हप्ताअगाडि अन्तिम मतदाता नामावली प्रकाशित गर्‍यौ, जम्मा जनसङ्ख्यामा महिलाको सङ्ख्या चार लाखभन्दा बढी छ,’ उनले भने, ‘जम्मा मतदातामा पुरुषभन्दा कम छ, खोज्नुपर्ने त त्यहाँ हो नि, हामीले नेतृत्वको कुरा गर्दा त्योसँग जोडिएका यावत् विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा भन्ने हो ।’

०७९ को निर्वाचनबाट स्थानीय तहमा ४२ प्रतिशत, प्रदेशमा ३५ र संघमा ३४ प्रतिशत महिला प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस