७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्ट एकताको जग तयार गर्न सुहाङलाई जिताउन एमाले-माओवादीको संयुक्त अपिल

अ+ अ-

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले इलाम-२ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङलाई जिताउन संयुक्त अपिल जारी गरेको छ।

एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङले संयुक्त अपिल गरेका हुन् ।

संयुक्त अपिलमा भनिएको छ, ‘नेपालको राजनीतिलाई स्थायित्व दिँदै विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन केन्द्रमा भएको सहमतिलाई नयाँ शिराबाट अगाडि बढाउँदै मान जनतामा बढ्दै गएको निराशालाई चिर्न अहिलेको उपनिर्वाचन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

आमरूपमा युवाहरूको मागलाई सम्बोधन गर्दै चुनावी अभियान सुरु भइसकेको परिवेशनमा एमाले र माओवादीका कार्यकतालाई एकीकृत भए चुनावी अभियानमा हिँड्नका साथै मतदानमा गर्न आग्रह गरेका छन् । उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको जग तयार गर्ने संयुक्त अपिलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस