१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको टिप्पणी : म काँग्रेसमा नयाँ मुना पलाओस् भन्छु, तर मति बिगारिरहन्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएकोले ‘मिसन २०८४’त्यसकै निम्ति अघि ल्याइएको बताएका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको बिहीबार फुङलिङमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको,राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा समस्या देखा पर्न थालेको बताए।

यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनसायले नै गठबन्धन भाँचिदिएर आफूहरूले नयाँ समीकरण बनाएको ओलीको बोली थियो। ओलीले नयाँ बनेको सत्ता साझेदारीलाई गठबन्धन भन्न रुचाएनन्। उनले अहिलेको गठबन्धन नभई समीकरण मात्र भएको रूपमा बुझ्न आग्रह समेत गरेका छन्।

उनले मिसन २०८४ को लक्ष्य पूरा गर्न आफूलाई केन्द्र राख्ने प्रवृत्तिको अन्त्य गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। काँग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिँदै ओलीले भने, ‘काँग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, काँग्रेस मति बिगारिहन्छ।’

प्रतिक्रिया दिनुहोस