९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा दिल्ली क्यापिटल्सले दोस्रो जित 

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा जेट फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेल्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए । यसैगरी पृथ्वी साले ३२ रन बनाउँदा तृष्टन स्टुवसले १५ तथा साइ रोपले १० रनको नटआउट पारि खेल्दै जित पक्का गरे । लखनऊका रवि विश्नोइले २ विकेट लिँदा नभिन उल हक र एस ठाकुरले एक– एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लखनऊको सुरुआत मध्यम रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप भयो । क्वीन्टन डी कक १९ रन बनाएर आउट भए । कप्तान केएल राहुलले ३९ रन बनाएका थिए । राहुल ७७ रन हुँदा पाँचौं विकेटको रूपमा आउट भएका थिए । उनी अघि देवदत्त लडिकप ३, मार्कस स्टोनिस ८, निकोलस पुरन ० रनमा आउट भएका थिए । राहुल पछि दीपक होड्डा १० रन बनाएर आउट हुँदा क्रुनाल पाण्ड्या ३ रनमा आउट हुँदा लखनऊले सातौं विकेट ९४ रनमा गुमाएको थियो । एक छेउँमा टिकेका आयुस बडोनीले नटआउट ५५ रनको पारि खेल्दा उनलाई अर्सद खानले २० रनको नटआउट पारि खेल्दा लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो ।

दिल्लीका कुलदीप यादवले तीन विकेट लिँदा खलिल अहमदले दुई विकेट लिए । दोस्रो जितसँग दिल्ली तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनऊ ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस