१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने सहमति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमति भएको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तरगतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य गर्न प्रति विभाग एक विद्यार्थीलाई सिनासवृत्ति दिने सहमति भएको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । उनका अनुसार यही शैक्षिक सत्रबाट लागू हुने गरी विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार रकम प्रदान गरिनेछ ।

त्यसको लागि सिनासले केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बटा निरन्तर रूपमा सञ्चालनमा ल्याइने सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस