७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिनरात हामीलाई टिभीमा हेरेर वाक्क दिक्क भइसकेकाहरू नेपालमा केही छैन भन्दैछन् : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ पुस्ताका युवाहरूसँग नेपाली समाजमा केही पनि छैन भन्ने डरलाग्दो भाष्य स्थापित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै केही हुँदैन भन्ने गलत भाष्य चिर्न आवश्यक रहेको बताए। उनले भने, ‘नयाँ पुस्ताहरूमा नेपाली समाजमा केही पनि छैन, केही पनि भएको छैन, कसैले केही पनि गरेको छैन। हिजो पनि भुत्ते थियौँ, आज पनि त्यस्तै छौँ भन्ने खालको पछिल्लो समय जबरजस्त बनेको भाष्य डरलाग्दो छ।’

उनले अवसरको खोजीमा बाहिर युवायुवती जानु स्वभाविक भए पनि अस्तित्व र पहिचान पनि बिस्तारै भाग्न थालेको जस्तो आभास हुन थालेको बताए।

उनले भने, ‘हाम्रा केटाकेटीहरू नेपाल छाडेर जान लागे भन्ने कुरा डरलाग्दो होइन। हाम्रा बाहरू अवसर खोज्न काठमाडौँ आएको जस्तै नयाँ पुस्ताहरूले पनि अवसर खोज्दै बाहिर जाने भए, तर मुख्य कुरा यो आफ्नो माटो, ठाउँ, हाम्रो अस्तित्व र पहिचान बिस्तारै भाग्न थालेको जस्तो आभास हुन थालेको छ। हामी समाजमा कुराकानी गर्दा, खास गरी टेलिभिजनमा दिनरात हामीलाई हेर्दा हेर्दा घरका मान्छेहरू वाक्क दिक्क भएर, घरका मान्छेले हामीलाई गाली गर्दा गर्दा। थाहा नपाईकन सिङ्गो समाजलाई पनि अब हामीसँग केही पनि छैन नेपालमा केही हुँदैन भन्न थालेका छन्।’]

प्रतिक्रिया दिनुहोस