११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरु

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको छ।

शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको हो।

छलफलमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले अल्पमतमा परिसकेपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने धारणा राखे। १६८ को उपधारा ५ अनुसार बनेको सरकार चिरस्थायी हुने कहीँ पनि व्यवस्था नरहेको स्पष्ट पारे।

संवैधानिक इजलासले सरकार चिर स्थायी नहुने दलले मात्रै हैन सांसदले पनि समर्थन फिर्ता लिन पाउने व्याख्या गरेको आङ्वोको दाबी छ। संविधान अनुसार तत्कालै कोशी प्रदेशमा प्रदेशसभा विघटन नहुने उनले जिकिर गरे।

आङ्वोले अल्पमतमा परिसकेका कारणे सहज रूपमा राजनीतिक निकास दिन मुख्यमन्त्रीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस