१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु हेलिकोप्टरका पाइलटलाई प्राधिकरणले लयो उडानमा प्रतिबन्ध 

अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टरका क्याप्टेन पासाङ शेर्पालाई अर्को निर्णय नहुन्ञ्जेलसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

उडानमा रहेको हेलिकोप्टरमा अनाधिकृत यात्रुलाई उडानयन्त्रहरु चलाउन दिएको घटना सार्वजनिक भएपछि क्याप्टेन शेर्पालाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार, कन्ट्रोल प्यानलमा नेभिगेसन स्विचहरू पाइलटबाहेक अनधिकृत व्यक्तिले चलाउन मिल्दैन, तर प्रभुको बीथ्रीई हेलिकोप्टरमा क्याप्टेन शेर्पा नजिक बसेकी महिला यात्रुले सँगसँगै ती स्विचहरू चलाएको देखिएकोले उनलाई उडानमा प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस