७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकको बिहान ७ बजेदेखि ९ बजेसम्म निजामती कर्मचारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको हो ।

महानगरपालिकाले सबै वडा कार्यालयलाई परिपत्र गर्दै आ–आफ्नो वडावासी ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन भनेको छ । ‘चालु आ.व २०८०/८१ को ‘ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने’ कार्यक्रम अन्तर्गत मिति २०८०/ १२/२७ गते काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच सम्झौता भइसकेको हुँदा ज्येष्ठ नागरिक प्याकेजमा निःशुल्क स्वास्थ्य जाँच गर्न आ–आफ्ना वडावासी ज्येष्ठ नागरिकहरूलाई पठाइदिनु हुन अनुरोध गर्दछु,’ सामाजिक विकास विभागका निमित्त विभागीय प्रमुख विमला कोइरालाद्वारा जारी परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस