८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणमा सर्वोच्च पुगेका थुनुवाको सुनुवाइमा जवाफ बहस हुँदै

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका थुनुवाको अहिले सुनुवाइ भइरहेको छ ।

कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । चैत २५ गतेबाट सुरु सुनुवाइको आज चौथो दिन हो ।

यसअघि वैशाख ९ र १० गते हेर्दाहेर्दैमा सकिएको थियो । त्यसयता बिहीबारलाई पेशी तोकिएको थियो । थुनामा रहेका नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ११ जनाले सर्वोच्च अदालतमा जिल्ला र उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन दिएका थिए ।

यसअघि जिल्ला र उच्च अदालतले उनीहरूलाई थुनामा पठाएको थियो । उच्च अदालतले जिल्लाको आदेश बदर गरेको बालकृष्ण खाँणको हकमा भने सरकारी वकिलले पुनरावेदन गरेको छैन । सुनुवाइका क्रममा जवाफी बहसमात्र बाँकी छ । बढीमा शुक्रबारसम्म आदेश आउन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस