६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा आज हैदरावाद र बैङ्गलोर भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ।

हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनमा सबैभन्दा कमजोर टोली बनेको बैङ्गलोर प्ले अफमा पुग्ने सम्भावना कमजोर छ। तर, पनि आजको खेल जित निकाल्दै आफ्नो इज्जत जोगाउन चाहन्छ। यसअघिको खेलमा हैदरावादले बैङ्गलोरलाई २५ रनले पराजित गरेको थियो। आजको खेलमा बैङ्गलोरले उक्त हारको बदला लिन चाहने छ।

हालसम्म ८ खेल खेलेको उसले ७ खेलमा हार व्यहोरेको छ भने एकमा मात्रै जित हात पारेको छ। र, अङ्क तालिकाको पुछारमा रहेको छ।

यस्तै हैदरवाद जारी सिजनमा राम्रो प्रदर्शन गर्दै आएको छ। हालसम्म ७ खेल खेलेको हैदरावादले ५ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। र, अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

हैदरावादका ट्रेविस हेड, भुवनेश्वर कुमार, टी नटराजनमाथि आजको खेलमा पनि सबैको नजर रहने छ भने बैङ्गलोरका कप्तान फा डु प्लेसिस, विराट कोहली, मोहम्मद सिराज र यश दयालमाथि पनि नजर रहने छ।

प्रतिक्रिया दिनुहोस