६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य : प्रधान सेनापति

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौँथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८१ बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् । 

नेपाली सेनाका अनुसार डिजिटल सम्पत्तिहरूको सुरक्षा मात्र नभई राष्ट्रको सार्वभौमसत्ताको रक्षा, महत्त्वपूर्ण प्राविधिक पूर्वाधारहरूको सुरक्षा तथा नागरिकहरूको सरकारप्रतिको विश्वास समेत कायम गर्नका लागि बलियो साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य भएको बताएका हुन् ।

साइबर हमलाको जोखिम बढ्दै गएको अवस्थामा साइबर हमला तथा यसका जोखिमहरूलाई न्यूनीकरण, निस्तेज र निर्मूल गर्दै संवेदनशील इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी पूर्वाधारहरूको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूको समन्वय र सहकार्यको आवश्यकता माथि शर्माले जोड दिए ।

दुई चरणमा सञ्चालित गोष्ठीमा विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस