८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैँ तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग आत्तिन नपर्ने बताएका छन् । उनले व्यवसायीलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए । 

शुक्रबार हेटौँडामा भएको  नेपाल औषधि व्यवसायी संघको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

बागमती प्रदेशमा भएका सबै औषधी व्यवसायीसँगै उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरूलाई समेत एक बनाएर अगाडि बढ्न सुझाएका उनले औषधि व्यवसायलाई थप व्यवस्थित ढङ्गबाट अगाडी बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गर्नुपर्ने धारणा राखे । उनले सरकार व्यवसायीमैत्री हुने बताए ।  

‘औषधीको गुणस्तरमा ध्यान दिनु सरकारी पक्षको मात्र काम होइन । यसमा निजी संस्थाका व्यवसायी साथीले पनि आफ्नो दायित्व पूरा गर्न सक्रिय रूपमा लाग्नुहुन्छ  भन्ने विश्वास लिएको छु,’  मन्त्री श्रेष्ठले भने ।  उनले थपे, ‘ औषधी व्यवसायीलाई   बलियो बनाउन बागमती प्रदेश मन्त्रालय सधैँ तत्पर रहन्छ ।’ 

सबै औषधी व्यवसाय नाफामूलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धीकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाउँदै नयाँ नेतृत्व लिएर आउनेले औषधी व्यवसायीको हितको लागी काम गर्नुपर्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस