७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका माओवादी नेता साहले पाए वनको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि अरु मन्त्रालय नसम्हाल्ने अडान राखेका साह अन्ततः वन मन्त्रालय सम्हाल्न राजी भए ।

मुख्यमन्त्री यादवले ४ वैशाखमा चौथो पटक विश्वासको मत लिनुपूर्व वन मन्त्रालय दिने वचन अनुसार त्यो मन्त्रालय पाउनुपर्ने साहको दाबी थियो । त्यसकारण उनले वन मन्त्रालय अस्वीकार गर्दै आएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मीले ४ वैशाखमा नै सरकार छाडेपछि उनले सम्हालेको वन मन्त्रालय खाली भएको थियो ।

६ वैशाखमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका साह र एकीकृत समाजवादीकी बेची लुंगेलीको मन्त्रालय तोकेका थिएनन् ।

लुंगेलीलाई १२ वैशाखमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका मुख्यमन्त्री यादवले साहलाई आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस