९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदको अवरोध हटाउन सभामुख सक्रिय, सरकारको कदमप्रति चिन्ता

अ+ अ-

काठमाडौँ । संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन् ।

मंगलबार सिंहदरवारमा भएको छलफल संसद राकिएपछि जनप्रतिनिधिहरु निर्वाचित क्षेत्र गएका कारण संसदीय समितिहरु समेत सञ्चालन गर्न नसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।

उनले भने, ‘आज सभामुखले संसदीय समिति र पार्टीका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । अहिले संसद रोकिएपछि मान्यज्यू गाउँ जाने चलन रहेका कारण समितिले पनि प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने लागिरहेको छ ।

समितिका सभापतिहरुले समितिलाई आवश्यक उपकरण र स्रोतको समस्या र समिति सदस्यहरु निर्वाचन क्षेत्र गएका कारण सक्रियतापूर्वक काम गर्न नसकिएको माननीय सभापतिहरुले सभापतिलाई भन्नुभयो ।’ त्यस्तै खतिवडाले सरकारले अनाहकमा संसद स्थगन गर्दा संसदबाटै पारित गर्नुपर्ने र समितिहरुमा पठाउनुपर्ने कानूनमा काम गर्न नसकिएको बताए ।

उनले भने, ‘संसद चल्दाचल्दै अनाहक स्थगित गरिएको थियो । धेरैवटा विधेयकहरु संसदबाटै पारित गर्नुपर्ने थियो । धेरै विधेयकहरु समितिमा पठाउनुपर्ने थियो । तर सरकारले ओभरल्यापिङ गर्‍यो संसदलाई जुन गलत थियो ।’ संसदीय समितिहरु सञ्चालनका लागि सरकारले आवश्यक पूर्वाधार र स्रोतको व्यवस्थापनि गर्न नसकेको उनको जिकिर थियो ।

समानुपातिक निर्वाचनबारे समेत सभामुखसँग छलफल भएको उल्लेख गर्दै उनले भने,‘एकचोटि समानुपाति प्रणालीबाट निर्वाचित सांसदहरुलाई अर्कोचोटि नल्याउनबारे कानून बनाउन पनि सभामुखसँग कुराकानी गरेका छौँ । यसका लागि निर्वाचन आयोगसँग पनि छलफल गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस