६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्री साहले भनिन्-धानमा आत्मनिर्भर बन्ने प्रयत्नमा छौँ

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्ने गरी अघि बढ्न जरुरी रहेको बताएकी छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताइन् । उनले नेपालमा अण्डा, मासु, दूध, दहीमा आत्मनिर्भर रहेको बताइन् ।

साहले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको बताइन् । उनले उत्पादन र बजारीकरणमा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको बताइन् ।

मन्त्री साहले नेपालमा हावापानी सबै स्वस्थ रहेको र नेपालले प्रकृतिले दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताइन् । उनले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताइन् । उनले सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् । उनले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनको व्यवस्था दरोसँग गर्न जरुरी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस