७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा दम्पतीको हत्या गर्ने २ जना एक महिनापछि सार्वजनिक

अ+ अ-

काठमाडौँ । पर्वतमा झन्डै एक महिनाअघि भएको दम्पती हत्यामा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संलग्न रहेको आरोपमा पर्वतकै ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२ वर्षीय दीपक दर्जी रहेका छन् ।

पर्वतको जलजला गाउँपालिका-२ दहमा गते चैत १९ गते ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६३ वर्षीया गमला घर्ती क्षेत्री हत्या भएको अवस्थामा आफ्नै घरमा भेटिएका थिए ।

पक्राउ परेका कृष्ण जलजला-२ नेपानेका हुन् भने पर्वतको कुश्मा-२ फुर्कोट स्थायी घर भएका दीपक कास्कीको पोखरा-८ नयाँ बजारमा बस्दै आएका थिए। लुटपाटको उद्देश्यले दम्पतीको हत्या भएको सीआईबीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस