६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालू खर्च धान्ने अवस्थामा आइपुग्यो आन्तरिक स्रोत

अ+ अ-

काठमाडौँ । आन्तरिक स्रोतले नै चालू खर्च धान्ने अवस्थामा आइपुगेको छ । चालू खर्चअन्तर्गत कर्मचारीको तलब भत्तालगायतका प्रशासनिक खर्च पर्दछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व संकलन ८ खर्ब नजिक पुगेको छ ।

चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्म राजस्व संकलन ७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको पुगेको छ । यो अवधिमा चालू खर्च भने ६ खर्ब ९९ अर्ब ३० करोड रुपैयाँ छ । गत वर्ष यही समयमा सरकारको आम्दानीले तलब भत्तासमेत खुवाउन नसक्ने अवस्था थियो ।

सरकारको कार्यालय तथा प्रशासनिक खर्च त्यतिबेला ७ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ थियो तर राजस्व ७ खर्ब ११ अर्ब रुपैयाँ संकलन भएको थियो ।

हालसम्म सरकारले ९ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च भएको छ भने यो अवधिमा ८ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ आम्दानी भएको देखिन्छ । यो कर तथा गैरकर, अनुदान तथा अन्य प्राप्तिको रकम हो ।

प्रतिक्रिया दिनुहोस