१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवालाई शशांकले भने-तपाईँले इच्छा गर्नुभयो भने प्रधानमन्त्री बनिहाल्नु हुन्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै उनले पार्टी सभापति छिट्टै प्रधानमन्त्री बन्ने भएकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले भने, ‘सम्पन्न राष्ट्र नभएकाले हामीले खेलकुदमा प्राथमिकता दिन सकेनौँ । तर, यसलाई हामीले महत्त्व दिनुपर्छ, म आदरणीय सभापतिलाई भन्न चाहन्छु, तपाईँले इच्छा प्रकट गर्नुभयो भने हुन्छ । आउने दिनहरूमा तपाईँ प्रधानमन्त्री बनिहाल्नुहुन्छ । खेललाई चाहिँ प्राथमिकतामा राख्नुहोला ।’

प्रतिक्रिया दिनुहोस