६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वैशाखसम्म ललितपुर महानगरले गर्‍यो ५७ प्रतिशत बजेट खर्च 

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) को साढे १० महिनाको अवधिमा ५७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

महानगरपालिकाको वित्तीय विवरण अनुसार २० वैशाखसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

खर्च भएकोमध्ये १ अर्ब ७२ करोड ८८ लाख ४२ हजार रुपैयाँ चालु खर्च रहेको छ । यो लक्ष्यको ६९ प्रतिशत हो । पुँजीगत खर्च भने १ अर्ब ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ बराबरको भएको छ । जुन लक्ष्यको ५० प्रतिशत मात्र हुन आउँछ । यस वर्ष ललितपुरले २ अब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालु खर्च र ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ पुँजीगत खर्च हुने अनुमान गरेको छ ।

आयततर्फ भने महानगरले लक्ष्यको ७०।३३ प्रतिशत प्राप्ति गरिसकेको छ । यस आवमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ आन्तरिक आय सङ्कलनको अनुमान थियो । २० वैशाखसम्म १ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ सङ्कलन भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस