५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो- ‘वैकल्पिक गठबन्धन’ बनाउने प्रयासले जसपा फुटेको होइन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एसका अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्न वैकल्पिक गठबन्धन बनाउने प्रयासकै कारणले जसपा विभाजन भएको भन्ने कुरालाई अस्वीकार गरेको छ।

काँग्रेसका उपसभापति धनराज गुरुङले अध्यक्ष यादवप्रतिको असन्तुष्टिको कारणले नै जसपा फुटेको दाबी गरेका छन्।

उनले भने, ‘सत्ताको चलखेलको कारणले मात्रै जसपा विभाजित बनेको होइन। उपेन्द्रप्रति पार्टीभित्र ठूलो विमति थियो। म कानून मन्त्री हुँदा पनि दलसम्बन्धी विधेयकबारेको छलफलमा उपेन्द्रजीले संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत वा होइन र नै राख्नुपर्छ भन्नुभएको थियो। मेरै पार्टीभित्र मलाई नै गाह्रो छ भन्नुभएको थियो। त्यसैले सत्ताकै कारणले मात्रै विभाजित बनेको होइन।’

माधव नेपाल र उपेन्द्र यादवले काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने खोजेको भन्ने कुरा तर्क वितर्कमा आउने कुरा मात्रै भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस