१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । 

आज आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार क्षेत्रमा गरिने लगानीले रोजगारी वृद्धि हुने बताए । उनले कृषकको आयस्तर वृद्धि भएमा उनीहरूको खर्च गर्ने क्षमताको विकास भइ राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

अध्यक्ष नेपालले आफ्नो पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउँदै निर्धारित समयमा अधिवेशन सम्पन्न गरिने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस