७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि बजेट व्यवस्थापनको सुनिश्चितता

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाल सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि बजेट व्यवस्थापनको सुनिश्चितता गरेको बताएका छन् । 

साथै त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसको भौतिक पूर्वाधार एवम् जनशक्ति व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको मन्त्री गिरीले जानकारी दिए । पोखरा–मुग्लिङ सडक खण्डको कार्य प्रगति, पोखरामा भित्रिने पर्यटकलाई नयाँ गन्तव्यको खोजी लगायतका विषयमा बिहीबार प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सांसद विद्या भट्टराई, दामोदर बैरागी, मनबहादुर गुरुङ, शिव नेपालीको सहभागिता रहेको मन्त्री गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँग छलफल भएका विषयमा आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरेर जाने विषयमा सरकार प्रतिबद्ध  रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस