१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ : रमेश लेखक

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्ने पुनः निर्णय गरेको हो।

काँग्रेसले संसदको अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो। त्यसबेला गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोग गर्नबाट काँग्रेसले रोकेको थियो।

प्रमुख सचेतक रमेश लेखकले शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समिति गठनको माग गरिने बताए।

‘संसदीय छानबिन समिति गठन भएन र त्यसबाट सदन अवरोध भयो तथा बैठक प्रभावित भयो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ लेखकले भने।

प्रतिक्रिया दिनुहोस