१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे

अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ । २ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोनाल अंक बाँड्न पुगेको हो । शुक्रबार राति भएको खेलमा जिरोना र एलाभेसले २–२ जिरोनाले एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो । भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए ।

तर, एलाभेसले १२ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए । ४४ औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए । जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो । 

नवौं मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २–२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो । जिरोना ला लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ । ला लिगाको उपाधि भने रियल मड्रिडले जिति सकेको छ । 

प्रतिक्रिया दिनुहोस