७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौँ : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए । 

उनले भने, ‘हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैँ निर्णय गरौँ । बिरामी हुने अनि उपचार गर्ने हो की सकेसम्म बिरामी नहुने भन्ने विषय आफैँमा निर्भर हुन्छ । अस्पताल, डाक्टर, मेडिसिन र प्रविधिको कुरा नगरौँ । निरोगी रहने प्रयास गरौँ । उपचारका लागि खर्च गर्नुभन्दा स्वास्थ्य रहनका लागि खानपानका लागि व्यवस्था गरौँ ।’

यसको साथै उनले नेपालको गुणस्तर शिक्षा भनेको राम्रो अंकमा पास गर्ने, अंग्रेजी बोल्ने र रोजगार सुनिश्चित गर्नेसम्म मात्रै सीमित भएको भन्दै शिक्षा जीविकोपार्जनको साधनको रुपमा प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘शिक्षाको मुख्य विषयका बारेमा नै हामीले बहस गर्न जरुरी छ । शिक्षा केका लागि हो, बाँच्नका लागि हो कि जीवनको लागि हो रु शिक्षामा हातमुख जोड्ने साधन मात्रै नसोचौँ । गुणस्तर शिक्षा भनेको राम्रो अंकमा पास गर्ने, अंग्रेजी बोल्ने, कर तिर्ने र रोजगार सुनिश्चित गर्नुलाई मात्र गुणस्तर शिक्षा भन्न थालेपछि हाम्रो देश कहाँ जान्छ । शिक्षाको लक्ष्य जीविकोपार्जनको साधन मात्र हुनु हुदैन् ।’  

प्रतिक्रिया दिनुहोस