११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ। उनीहरूबीच सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार दिउँसो कुराकानी भएको हो।

सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। संघीय संसदको मंगलबार अपराह्न बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार साँझसम्म संसदको गतिरोध अन्त्य गर्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन्।

काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान राखिरहेको छ। तर सत्ता पक्ष संसदीय छानबिनका लागि तयार देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस