७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की पठाउने भनी १२४ जनाबाट चार करोड ३४ लाख ठगी गर्ने पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड ३४ लाख रुपैयाँ बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी ठगीमा संलग्न कास्की पोखरा महानगरपालिका ५ घर भई काठमाडौँ चाबहिल बस्ने विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट उक्त रकम उठाइ फरार रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

श्रेष्ठले प्रतिव्यक्ति ३ लाख उठाएपछि भारतमा रहेका एजेन्टहरूलाई सम्पर्क गराएर विश्वास दिलाएको र होटेलमा अलपत्र पारेको अनुसन्धानमा खुल्न आएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार श्रेष्ठको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेलविरुद्ध सीआइबीबाट ठगी मुद्दामा अनुसन्धान भई हाल पुर्पक्षको लागि थुनामा रहेको खुल्न आएको छ ।

सम्बन्धित समाचार : अवैध बाटोबाट अमेरिका जान लागेका १५ नेपाली केन्या लगायतका देशमा बन्धक

प्रतिक्रिया दिनुहोस