८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वासको मत पाएसँगै सरकार विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी 

अ+ अ-

काठमाडौँ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् ।

सोमबार प्रदेश सभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने बताए । सरकारमा तत्काल एमाले र माओवादी केन्द्रमात्र सामेल हुने कार्कीले बताए ।

जनता समाजवादी पार्टी दल विभाजन भएको र निर्वाचन आयोगले प्रदेशसभा सदस्यलाई दल रोज्न समय दिएकाले तत्काल उसलाई सरकारमा सहभागी नगराउने मुख्यमन्त्री कार्कीको भनाइ छ । कोशीमा जनता समाजवादी पार्टी नेपालको एक जना मात्र सांसद निर्मला लिम्बू छिन् ।

त्यस्तै सोमबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले तत्कालका लागि विपक्षमा नै बस्ने भनेकाले उसलाई पनि सरकारमा सहभागी नगराउने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

सोमबार कोशी प्रदेशमा उनले विश्वासको मत माग्दा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ५७ प्रदेशसभा सदस्यले मत दिएका छन् । नेपाली काँग्रेसले बैठक बहिस्कार गर्‍यो भने राप्रपा तटस्थ बसेको छ ।

प्रतिक्रिया दिनुहोस