८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले बेरुजु घटाए पनि सुध्रिएनन् संघ र प्रदेश

महालेखा परीक्षक
अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकको प्रतिवेदन आगामी साता सार्वजनिक गरिने भएको छ । प्रतिवेदनका लागि स्थलगत अनुगमन तथा अध्ययन सकिएको जनाइएको छ ।

६१औँ प्रतिवेदनका लागि गरिएको स्थलगत अध्ययनमा स्थानीय तह केही सुध्रिएको तर केन्द्र र प्रदेशको हालत उस्तै देखिएको बताइएको छ ।

दोस्रो पटक निर्वाचित भएर आएका जनप्रतिनिधिले बेरुजुलाई प्रमुख एजेण्डा बनाएका छन् । यसैकारण स्थानीय तहको बेरुजुमा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संघ र प्रदेशमा जति वटा नेतृत्व परिवर्तन भए पनि बेरुजुलाई प्राथमिकता नदिइएको प्रतिवेदनमा औँल्याइको छ । गत वर्षको प्रतिवेदनमा १ खर्ब १९ अर्ब ७८ करोड बेरुजु औँल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस